यस्तो छ अशोकको औषधीय महत्व « Khabarhub

यस्तो छ अशोकको औषधीय महत्व


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

— राम्रोसँग छिप्पिएको बोटबाट बोक्रा निकाली सुकाउने र घाममा राम्ररी सुकेपछि कुटेर धुलो बनाउने र १२–१५ ग्रामका दरले एक गिलास दूध वा पानीमा पकाएर उक्त धुलोलाई चिसो पारेर बिहान बेलुका नियमित रुपमा पिउनाले रक्तप्रदर, हातखुट्टा पोल्ने, झम्झमाउने, कोखा हान्ने, पेटसम्बन्धी सम्पूर्ण रोगहरुलाई ठिक गर्दछ ।

— अशोकको सुकेको फूलका ५/७ ग्राम धुलो एक गिलास दूध वा पानीमा पकाएर पिउनाले स्त्री रोगको पनि समाधान गर्छ ।

साभार : घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ०१ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै