यस्तो छ अशोकको औषधीय महत्व « Khabarhub

यस्तो छ अशोकको औषधीय महत्व


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

— राम्रोसँग छिप्पिएको बोटबाट बोक्रा निकाली सुकाउने र घाममा राम्ररी सुकेपछि कुटेर धुलो बनाउने र १२–१५ ग्रामका दरले एक गिलास दूध वा पानीमा पकाएर उक्त धुलोलाई चिसो पारेर बिहान बेलुका नियमित रुपमा पिउनाले रक्तप्रदर, हातखुट्टा पोल्ने, झम्झमाउने, कोखा हान्ने, पेटसम्बन्धी सम्पूर्ण रोगहरुलाई ठिक गर्दछ ।

— अशोकको सुकेको फूलका ५/७ ग्राम धुलो एक गिलास दूध वा पानीमा पकाएर पिउनाले स्त्री रोगको पनि समाधान गर्छ ।

साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ०१ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक