इन्टर मिलानको फराकिलो जित | Khabarhub Khabarhub

इन्टर मिलानको फराकिलो जित


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले फराकिलो जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा इन्टरले साम्पडोरियालाई ५-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन एलेक्सिस सान्चेजले दुई गोल गर्दा लाउटरो मार्टिनेज, रोबर्टो गाग्लियार्दिनी र आन्द्रे पिनामोन्टीले एक एक गोल गरे । साम्पडोरियाका केइटा ब्लेडले एक गोल फर्काए ।

यसअघि नै उपाधि जितकेको इन्टरले ३५ खेलमा ८५ अंक जोडेको छ । साम्पडोरिया ४५ अंक जोडेर नवौं स्थानमा छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : २० बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै