अफगानिस्तानमा विद्यालय भवन बाहिर विस्फोट, कम्तीमा ३० जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा विद्यालय भवन बाहिर विस्फोट, कम्तीमा ३० जनाको मृत्यु


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको राजधानी काबुलमा एउटा  विद्यालय भवन बाहिर विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

विस्फोटमा अरू दर्जनौँ घाइते भएका छन् । विद्यालयबाट बालबालिकाहरू निस्किरहेको बेलामा शनिवार ती विस्फोटनहरू भएका अधिकारीहरूले जनाएका छन् ।

हताहत हुनेमध्ये अधिकांश छात्रा भएको अफगानिस्तानकमो शिक्षा मन्त्रालयले जनाएको छ ।

दश्त-ए-बर्चीमा भएको उक्त घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । त्यो क्षेत्रमा प्रायः सुन्नी लडाकूहरूले आक्रमण गर्दै आएको उनीहरूले नै आक्रमण गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ८ : ५५ बजे

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख