२६ जना सांसदलाई संक्रमण भएपछि सभामुखले डाके कार्यव्यवस्था परामर्श समितिको बैठक « Khabarhub

२६ जना सांसदलाई संक्रमण भएपछि सभामुखले डाके कार्यव्यवस्था परामर्श समितिको बैठक


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसदको विशेष अधिवेशनको पूर्वसन्ध्यामा २६ सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

आज दिउँसो १ बजे बस्ने बैठकमा संक्रमित २६ सांसदलाई प्रधानमन्त्री ओलीले सोमबार लिन लागेको विश्वासको मतमा कसरी सहभागी गराउने भन्ने परामर्श हुन लागेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि  केही दिनअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, संसद सचिवालयका कर्मचारी र पत्रकारलगायतको स्वाब परीक्षण गरिएको थियो । सो परीक्षणबाट २६ जना सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ९ : १० बजे

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)