एमाले वरिष्ठ नेता खनाल कोरोना संक्रमणमुक्त « Khabarhub

एमाले वरिष्ठ नेता खनाल कोरोना संक्रमणमुक्त


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त भएका छन् ।

हप्तदिन अघि कोरोना संक्रमणका कारण नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका खनालको आइतबारको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको जानकारी दिएका छन्।

खनालले केही समयको आराम पछि अस्पतालबाट डिस्चार्ज हुने र सक्रिय कामकाजमा फर्किने पनि बताएका छन् ।

उनले आफ्नो उपचारमा खटिने स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : १५ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको