७ सय थान अक्सिजन सिलिण्डर बरामद « Khabarhub

७ सय थान अक्सिजन सिलिण्डर बरामद


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश २ प्रहरीले आफ्नो मातहतका विभिन्न जिल्लाहरुबाट ७ सय थान अक्सिजन सिलिन्डर बरामद गरेको छ।

१३२ थान भरी र ५६८ थान खाली गरी ७ सय थान सिलिन्डर बरामद गरिएको प्रदेश २ प्रहरी कार्यालयले जानकारी दिएको छ।

बरामद गरिएका सिलिन्डरहरु सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारिक वितरकलाई बुझाई स्वास्थ्य प्रयोजनमा प्रयोग गराउने प्रहरीले जनाएको छ।

अहिलेको विषम् परिस्थितिमा स्वास्थ्य प्रयोजनबाहेक कोही कसैले अन्य प्रयोजनको लागि स्टक नराख्न पनि प्रहरीले आग्रह गरेको छ।

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : ०१ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको