यसरी बनाउन सकिन्छ स्वादिष्ट चिकेन दो प्याजा « Khabarhub

यसरी बनाउन सकिन्छ स्वादिष्ट चिकेन दो प्याजा


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

१ किलो कुखुराको मासु सानो पिस गरेको, २ चम्चा सेतो भेनेगर या कागतीको रस, ५०० ग्राम प्याज मिक्सचरमा पिनेको, ५०० ग्राम टमाटर पिनेको, १००/१०० ग्राम अदुवा, लसुन पेष्ट १/१ चम्चा भुटेर पिनेको जिरा धनियाँको धुलो, आधा आधा चम्चा बेसार र खोर्सानीको धुलो, १/१ चम्चा मगज नरिवल, वटर, पिनट पेष्ट, नुन अजिनोमोटो इच्छानुसार, तेल पुग्ने गरी ।

बनाउने तरिका :

मासु सफा गरी नुन, भेनेगर, अजिनोमोटो मोलेर एक दुई घण्टा छोडिदिनु । अब तेल तताई मासुलाई ब्राउन कलर नभएसम्म फ्राई गर्नु र निकालेर छुट्टै राख्नु बाँकी तेलमा प्याज फ्राई गरी अन्य मसला राखी ग्रेवी तयार भएपछि मासु राख्नु र ४/५ मिनेट छोपेर सानो आगोमा पकाउनु । काजु, धनियाँ राखेर सर्भिस गर्नु ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १० : ०७ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै