मोबाइल सुरक्षित राख्न के गर्ने ? १० टिप्स « Khabarhub

मोबाइल सुरक्षित राख्न के गर्ने ? १० टिप्स


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको समयमा प्राय हरेक मानिसको हातमा स्मार्ट फोन छ । मोबाइल हाम्रो जीवनशैलीमा महत्वपूर्ण बनिसकेको छ । तर, हजारौँ मूल्य तिरेर किनिएका मोबाइलका विषयमा केही कुरा ख्याल राख्न सकिएन भने यि चाँडै बिग्रन सक्छन् ।

मोबाइल सुरक्षित राख्ने केही टिप्स

– मोबाइलको स्क्रिन सधैँ नरम र सफा कपडाले सफा गर्नु पर्दछ ।
– मोबाइलमा चाहिदाँ मात्र वाइफाइ वा डाटा खोल्नु पर्दछ ।
– जतिबेला पनि वाइफाई वा डाटा खोलेर राख्दा मोबाइलमा भाइरस छिर्ने जोखिम हुन्छ ।
– मोबाइलको ब्याट्री सधैँ फुल चार्ज गरेर मात्रै चलाउनुपर्छ ।
– युएसबी चार्जिङ पोर्ट सधैँ सफा गर्नुपर्छ । यहिबाट मोबाइलमा फोहोर छिर्न सक्छ ।
– मोबाइलमा भएका टेम्पोररी (क्यास) क्लियर गर्नुपर्छ । नत्र, मेमोरी फुल हुँदै जान्छ ।
– मेमोरी फुल भएमा मोबाइल ह्याङ हुने र बिग्रने समस्या बढ्दै जान्छ ।
– स्क्रिनको सुरक्षाकालागि बाहिरी ग्लास वा कभर लगाएमा स्क्रिन फुट्नबाट बच्छ ।
– मोबाइलमा फुलेको ब्याट्री कहिल्यै प्रयोग गर्नु हुँदैन । यसले जोखिम निन्त्याउन सक्छ ।
– मोबाइललाई तरल र तातोबाट टाढै राख्नु पर्दछ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ७ : ३६ बजे

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ