अनुशासन र आचरण विपरित कसुरमा कर्णेल चापागाईं सैनिक प्रहरीको नियन्त्रणमा « Khabarhub

अनुशासन र आचरण विपरित कसुरमा कर्णेल चापागाईं सैनिक प्रहरीको नियन्त्रणमा


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अनुशासन र आचरण विपरित कसुरमा नेपाली सेनाका कर्णेल चन्द्रप्रकाश चापागाईंलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अहिले कर्नेल चापागाईंलाई जंगी अड्डा स्थित सैनिक प्रहरीका हिरासतमा राखेर उनीमाथि छानविन गरिरहेको छ ।

नेपाली सेनाका सहायकरथी सन्तोष बल्लभ पौडेलका अनुसार अनुशासन र आचरण विपरितको कसुरमा कर्णेल चापागाईंमाथि छानविन भइरहेको छ

कर्णेल चापागाईंमाथि शान्ति सेनामा हुँदा अनियमितता गरेको आरोप छ । उनिमाथि सिंह दल गणबाट लेबनान मिसनमा रहेका बेला अनियमितता गरेको आरोप छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ११ : १५ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका