‘फाइटर’मा ऋतिक र दीपिका « Khabarhub

‘फाइटर’मा ऋतिक र दीपिका


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– फिल्म ‘बैंग–बैंग’ र ‘वार’ पछि सिद्धार्थ आनन्दको फिल्म ‘फाइटर’मा अभिनेता ऋतिक रोशन देखिँदैछन् । यो एक्सन प्याक फिल्ममा पहिलोपटक उनको अनस्क्रिन जोडीका रुपमा दीपिका पादुकोण हुनेछिन् ।

हालैमात्र समीक्षक तरुण आदर्शले फिल्मको आधिकारिक घोषणा गरेका छन् । फिल्म सन् २०२२ को सेप्टेम्बर ३० मा रिलिज हुनेछ ।

फिल्मको निर्माण वायकोम १८ स्टुडियो, ममता आनन्द, रमोन छिब र अंकु पाण्डेले गर्दैछन् ।

ग्लोबल अडियन्सका लागि बनिरहेको यो फिल्म विश्वका अलग–अलग स्थानमा छायांकन गरिनेछ । फिल्मको कथा सशस्त्र सेनाको देशप्रेम, वीरता र त्यागमा आधारित हुनेछ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १२ : १० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय