लागुऔषध ब्राउन सुगरसहित मोरङबाट तीन जना पक्राउ « Khabarhub

लागुऔषध ब्राउन सुगरसहित मोरङबाट तीन जना पक्राउ


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– लागुऔषध ब्राउन सुगरसहित प्रहरीले मोरङको बेलबारी नगरपालिका – १ गाईघाट टोलबाट तीन जना पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा ४६ वर्षीय बुद्धिमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा बिहीबार बेलुका साढे ७ बजे तीनजनालाई पक्राउ गरिएको हो ।

प्रहरीले तामाङको घरमा खानतलासी गर्दा धानको भकारीभित्र लुकाई राखेको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको हो ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  २ : १० बजे

दसैँको रौनकमा झुमाउँदै ‘परिवार’को ‘रातो टीका’

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ले पनि दर्शकलाई चाडपर्वको

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार