आईएटीए विविधता र समावेशी पुरस्कारका नाम घोषणा « Khabarhub

आईएटीए विविधता र समावेशी पुरस्कारका नाम घोषणा


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) ले आईएटीए विविधता र समावेशी पुरस्कार २०२१ का लागि नामांकन घोषणा गरेको छ ।

इन्स्पिरेसनल रोल मोडल अवार्ड, हाई फ्लायर अवार्ड तथा डाइभर्सिटी एण्ड इन्क्लुजन टिम अवार्ड गरी तीन वर्गमा नामांकन खुला गरिएको हो ।

प्रत्येक अवार्ड विजेताले कतार अवार्डद्वारा प्रायोजित २५ हजार डलर प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ४ : ११ बजे

दसैँको रौनकमा झुमाउँदै ‘परिवार’को ‘रातो टीका’

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ले पनि दर्शकलाई चाडपर्वको

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार