रियल मड्रिड र एसी मिलानको बराबरी « Khabarhub

रियल मड्रिड र एसी मिलानको बराबरी


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिड र एसी मिलानले बराबरी खेलेका छन् ।

प्रि-सिजन अन्तर्गतको आइतबार राति भएको खेलमा रियल र इटालियन क्लब मिलानबीचको खेल गोलरहित बराबरी भएको हो ।

अष्ट्रियामा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । रियलले बल पोसेसनमा पकड जमाए पनि गोल गर्न सकेन ।

रियलले आधा दर्जन बढी पोस्ट आक्रमण गरे पनि गोल गर्न सकेन ।  मिलानले समेत गोलको केहि उत्कृष्ट अवसर खेर फालेको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १२ : १० बजे

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका