धुर्मुस र सुन्तलीले गाए ‘तिमी मेरो शिवजी’ « Khabarhub

धुर्मुस र सुन्तलीले गाए ‘तिमी मेरो शिवजी’


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हास्य कलाकार जोडी सीताराम कट्ेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को स्वरमा नयाँ गीत ‘तिमी मेरो शिवजी’ सार्वजनिक भएको छ । गीतमा गायक पशुपति शर्माको शब्द र संगीत तथा कृष्ण विकको एरेञ्ज छ ।

भिडियोमा सीताराम र कुञ्जना नै फिचर्ड छन् । भिडियोमा सीताराम ‘मुस्कान पासा’ र कुञ्जना ‘फतौरी बुढी’को गेटअपमा छन् । राजेश घिमिरेको छायांकन रहेको भिडियोमा विष्णु शर्माको सम्पादन छ ।

भिडियो धुर्मुस सुन्तली युट्युबबाट सार्वजनिक भएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ५ : १० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल