भारतमा थपिए ४३ हजार ४०६ संक्रमित, ३३९ संक्रमितको मृत्यु « Khabarhub

भारतमा थपिए ४३ हजार ४०६ संक्रमित, ३३९ संक्रमितको मृत्यु


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा थप ४३ हजार ४०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३१ लाख ३८ हजार ८५६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९९ हजार ९०० जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ३३९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४१ हजार ७८२ पुगेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ६ : ४० बजे

‘पुराना बोझ नबोक्ने’ परराष्ट्रमन्त्रीको भनाइप्रति रिजालको आपत्ति: सीमा र सन्धिका प्रस्ताव ‘बोझ’ हुन् ?

काठमाडौँ – नेकपा एमालेका नेता विष्णु रिजालले परराष्ट्रमन्त्रीले भारतीय विदेशमन्त्रीसँगको

तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारीखेतीप्रति किसानको आकर्षण बढ्दै

रास्वपा काठमाडौँ सभापतिमा राजा शाक्य निर्वाचित

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौँ जिल्ला सभापतिमा राजा

आज २८ जिल्लामा रास्वपाको अधिवेशन हुँदै

काठमाडौँ– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ जिल्लामा

ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

काठमाडौँ– नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको