भारतमा थपिए ४३ हजार ४०६ संक्रमित, ३३९ संक्रमितको मृत्यु | Khabarhub Khabarhub

भारतमा थपिए ४३ हजार ४०६ संक्रमित, ३३९ संक्रमितको मृत्यु


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा थप ४३ हजार ४०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३१ लाख ३८ हजार ८५६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९९ हजार ९०० जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ३३९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४१ हजार ७८२ पुगेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ६ : ४० बजे

इजरायली आक्रमण : गाजामा ८१ जनाको मृत्यु

इजरायल – इजरायली आक्रमणमा परेर शनिबार ८१ जना गाजाबासीको मृत्यु

पर्वतको नेपानेमा जीप दुर्घटना, एकको मृत्यु, दुईजना घाइते

पर्वत– पर्वतको फलेवास नगरपालिका– ८ नेपानेमा गएराति जिप दुर्घटना हुँदा

खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम शक्ति तथा अन्य जनशक्तिलाई स्वदेशमै

एसीसी यु-१६: युगान्डाविरुद्ध नेपाली ओपनरद्वय यादव र जैसीले बनाए अर्धशतक

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

संसदीय सुनुवाइसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ