विश्वकप छनोटमा जर्मनीको शानदार जित « Khabarhub

विश्वकप छनोटमा जर्मनीको शानदार जित


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप फुटबल अन्तर्गत युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डविरूद्ध फराकिलो जित निकालेको छ ।

जर्मनीले घरेलु आइसल्यान्डमाथि ४–० को फराकिलो जित निकालेको हो । पहिलो र दोस्रो हाफमा समान दुई–दुई गोल निस्कदा जर्मनीको एकतर्फी जितमा सर्ज गिनाब्री, एन्टोनियो रुडिगर, लिरोए साने र टिमो वेर्नरले समान एक–एक गोल गरे ।

जितसँगै समूह ‘जे’ मा रहेको जर्मनी ६ खेलबाट १५ अंकसहित  शीर्षस्थानमा यथावत छ । पराजित आइसल्यान्ड ४ अंकसहित पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ७ : ४५ बजे

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको