मौसम बदली, मुलुकभर मध्यम वर्षाको सम्भावना « Khabarhub

मौसम बदली, मुलुकभर मध्यम वर्षाको सम्भावना


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ मनसुनी वायुको प्रभावले आज पनि मौसम बदली भएको छ ।

मौसम बदली भएसँगै अहिले प्रदेश-१, प्रदेश-२ र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम बदली भए पनि तीन दिन ठूलो वर्षा नहुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार दिउँसोसम्म देशका अधिकांश भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ८ : ३० बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा