परशुराम बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाए « Khabarhub

परशुराम बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाए


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परशुराम बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएका छन् । नेकपा एमाले निकट राष्ट्रिय खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष बस्नेतलाई सर्वोच्च अदालतले बिहीबार सफाइ दिएको हो ।

सर्वोच्चका न्यायाधीशहरु दिपककुमार कार्की र टंकबहादुर मोक्तानको सँयुक्त इजलासले बस्नेतको पक्षमा फैसला गरेको छ । बस्नेतविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै २०७० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले विभागको हक दावी नपुगेको भन्दै बस्नेतलाई सफाइ दिएपछि विभागले सर्वोच्चमा पुनरावेदन गरेको थियो । सर्वोच्चले पनि विशेष अदालतकै फैसलालाई निरन्तरता दिएको हो ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ६ : ४४ बजे

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो