सुवेदीको विश्लेषण : नेपाल र विश्व  राजनीतिमा अनपेक्षित घटनाक्रम विकसित हुँदैछ (भिडियोसहित) « Khabarhub

सुवेदीको विश्लेषण : नेपाल र विश्व  राजनीतिमा अनपेक्षित घटनाक्रम विकसित हुँदैछ (भिडियोसहित)


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खबरहरब साप्ताहिक विश्लेषणमा विश्लेषक अरुणकुमार सुवेदीले नेपालको राजनीतिक घटनाक्रम र विश्व घटनाक्रम अनपेक्षित रूपमा विकास भइरहेको बताएका छन् ।

उनले नेपालमा हार्डलाइनर कम्युनिस्ट मोहन वैद्य र नारायणमान बिजुक्छेले राजासंस्थाको सीमित सहकार्यको कुरा उठाएको प्रसङ्गलाई दशैँको मालश्री धुनसँगै आएको लालश्री धुन भनेका छन् ।

सुवेदीले चीन–ताइवान बढ्दो तनावको पनि संक्षिप्त विश्लेषण गरेका छन् ।

सुवेदीले कुनै व्यक्ति अनियत्रित शक्ति लिएर निरङ्कुश हुँदा देशले त्यसको त्यसको मूल्य चुकाउनु परेको उदाहरण दिएका छन् । उनले चीनमा सी चिनफिडको शक्ति केन्द्रीकरण प्रभावको पनि विश्लेषण गरेका छन् ।

खबरहबसँग सुवदेदीको साप्ताहिक भिडियो यो लिङ्कमा हेर्न सकिन्छ

 

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ८ : ३० बजे

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर

सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक 

काठमाडौं– सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,