भत्ता पाएपछि दशैँको तयारीमा जुट्यो राउटे समुदाय « Khabarhub

भत्ता पाएपछि दशैँको तयारीमा जुट्यो राउटे समुदाय


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायले दशैँको बेला सरकारले दिने नियमित भत्ता पाउँदा खुसी भएका छन् । सरकारी भत्ताले यो समुदायको दशैँ टर्ने भएको छ ।

फिरन्ते राउटे समुदाय दशैँमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका घाटगाउँमा बस्ने भएको छ ।

दशैँ राउटेहरूको सबैभन्दा ठुलो र महत्वपूर्ण पर्व हो । राउटे संस्कृतिमा दशैँका लागि औँशी अघि नै छाप्रोमा खशी भित्राइसक्नु पर्ने चलन छ । भत्ता पाएसँगै कतिपयले दशैँका लागि खसी किनिसकेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ८ : ५७ बजे

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण