आजसम्म ४ लाख २२ हजार मानिस काठमाडौँबाट बाहिरिए « Khabarhub

आजसम्म ४ लाख २२ हजार मानिस काठमाडौँबाट बाहिरिए


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँ शुरुभएसँगै देशभर चहलपहल बढेको छ । दशैँ मनाउन विदेश गएका नेपालीहरु स्वदेश फर्किरहेका छन् ।

यसैबीच हालसम्म दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट ४ लाख २२ हजार जना बाहिरिएका छन् । गएको असोज ११ गतेदेखि दशैँको लागि अग्रिम टिकट बुकिङ शुरु भएको थियो ।

अग्रिम टिकट शुरु भएदेखि शनिबार १० बजेसम्म ६७ हजार १ सय १२ वटा सार्वजनिक गाडीबाट ४ लाख २२ हजार जनाले काठमाडौँ छोडेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले बताए ।

हाल दशैँको लागि लुगा किन्नेहरुको भिड पनि बजारमा बढिरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : ३४ बजे

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन