पोल्यान्डको सिमानामा आप्रवासीलाई अवरोध « Khabarhub

पोल्यान्डको सिमानामा आप्रवासीलाई अवरोध


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पोल्यान्डको सीमामा सयौँ आप्रवासीलाई अवरोध गरिएको छ ।

बेलारुससँगको पूर्वी सिमानामा जम्मा भएका सयौं आप्रवासीलाई पोल्यान्डले प्रवेशमा रोक लगाएको हो ।

तस्वीर : बीबीसी

बेलारुसले आप्रवासीलाई आफ्नो मुलुक प्रवेशमा बाध्य पारेको आरोप  लगाउँदै  पोल्यान्डले उनीहरुलाई  सीमा मै रोकेको बीबीसीले जनाएको छ ।

बेलारूसको उक्त कदम आपराधिक भएको आरोप लगाउँदै पोल्यान्ड सरकारले सीमा क्षेत्रमा १२ हजार सेना परिचालन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ९ : ५९ बजे

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने