बारको आन्दोलनविरूद्ध उत्रिएका तीन महिला पक्राउ « Khabarhub

बारको आन्दोलनविरूद्ध उत्रिएका तीन महिला पक्राउ


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल बार एशोसिएनको आन्दोलनविरूद्ध विरोधमा उत्रिएका तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै बार परिषरमा अधिवक्ताहरूको विरोध भइरहँदा सो कदमको विरोध तथा प्रधान्यायाधीश चोलेन्द्र शम्शेरको पक्षमा उत्रिएका  तारा बरालसहित तीन महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले आफूलाई अभियान्ता भएको बताएका छन् ।

बिदेशीको पैसा खाएर न्यायालयविरूद्ध उत्रिएको भन्दै उनीहरू बार कार्यालयमा तालाबन्दी गर्न अघि बढेपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ११ : ४४ बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक