‘कन्स्टिच्यूसनल फोरम नेपाल’ले नेपाल बारलाई बुझायो ५ बुँदे ध्यानाकर्षण « Khabarhub

‘कन्स्टिच्यूसनल फोरम नेपाल’ले नेपाल बारलाई बुझायो ५ बुँदे ध्यानाकर्षण


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘कन्स्टिच्यूसनल फोरम नेपाल’ले नेपाल बार एसोसिएसनलाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

फोरमले नेपाल बार एसोसिएसनलाई संवैधानिक विधि र प्रक्रियाबाट समस्याको समाधान खोज्न आग्रह गरिएको छ ।

नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका बेला फोरमले ध्यानकर्षण पत्र लेख्दै नेपाल बारको आन्दोलन तथा न्यायाधीशले बेञ्च बहिषकार गर्ने कार्यको प्रतिकात्मक विरोध स्वरुप नेपालको संविधान २०७२ उपचारसहित ध्यानाकर्षण गराएको जनाएको छ ।

फोरमले नेपाल बारलाई बुझाएको ध्यानकर्षण पत्र

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १ : ५९ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा