निद्रा नलागेमा के गर्ने ? « Khabarhub

निद्रा नलागेमा के गर्ने ?


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाउको दुख्नु, आँखा पोल्नु आँखा रातो हुनु, जीउ आलस्य र भारी हुनु यस रोगका लक्षण हुन् । यदि यस्तो भएमा घरेलु रूपमा नै निम्नानुसारको ध्यान पुर्‍याउनु जरुरी हुन्छ-

खान र गर्न नहुने कुराहरू :

अनिद्राका रोगीहरूले जाँडरक्सी, चुरोटजस्ता नशा लाग्ने चीजहरूको प्रयोग गर्छन् । यस्ता लागु पदार्थले निद्रा क्षणिक रूपमा लागे पनि खान छोडेपछि झनै समस्या उत्पन्न हुने हुँदा त्यस्ता लागूपदार्थको सेवन नगर्ने, निद्रा लाग्ने औषधि नखाने, सुत्नुअघि चिया, कफी, अमिलो, पिरो, मसलादार खाद्य पदार्थ नखाने ।

खान र गर्न हुने कुराहरू :

जीउ मालिस गरेर सुत्ने, सुत्ने बेलामा तातो दूध पिएर सुत्ने, उसिनेको सादा खाना मात्र खाने, रसिला फलफूलहरूको प्रयोग गर्ने, दूध पिउँदा त्यसमा थोरै जाइफल राखेर पिउने, नियमित योगासन, प्राणायाम, ध्यानजस्ता यौगिक क्रियाहरू गर्ने, जीउ घर्षण गर्ने, वाष्प स्नान गर्ने, मनलाई शान्त पार्ने, सुत्ने बेलामा अनेकौँ समस्याहरूलाई नसम्झी सुत्नाले निद्रा लाग्छ ।

साभार : हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ७ : २५ बजे

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन

जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार ग्रहण गरेको एक सातापछि

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,