गर्भवती महिलाले ध्यान दिनुपर्ने कुराहरू « Khabarhub

गर्भवती महिलाले ध्यान दिनुपर्ने कुराहरू


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यस वेला अरू बेलाभन्दा बढी खानेकुरा किन खानुपर्छ ?

– पेटमा हुर्किरहेको शिशु र आमा दुवैलाई शक्ति दिनको लागि ।

– पेटको शिशुको शारीरिक र मानसिक विकास राम्ररी हुनको लागि ।

– गर्भवती महिलालाई रगतको कमी (रक्त अल्पता) हुनबाट बचाउनका लागि ।

– रोगबाट लड्ने क्षमता बढाई स्वस्थ रहनका लागि ।

आयोडिनको कमी भएमा बालक र आफू स्वयमलाई पर्ने असर के हो ?

१. सुस्त मनस्थिति

२. गलगाँड

३. अपाङ्ग

४. लुलो लँगडो आदि ।

के गर्ने ?

– व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

– सकारात्मक सोचमा रहने ।

यसैगरी गर्भ रहेको ४ महिना भएपछि अनिवार्यरुपमा जुकाको औषधी खान भुल्नुहुँदैन ।

साभार  : ‘दीर्घ जीवनका रहस्यहरू’ पुस्तकबाट

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ६ : ०५ बजे

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक