भारतमा कोरोना संक्रमण स्थिर « Khabarhub

भारतमा कोरोना संक्रमण स्थिर


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा कोरोना संक्रमणदर करिब स्थिर रहेको छ ।

पछिल्लो साता भारतमा कोरोना संक्रमित थपिने र संक्रमण मुक्त हुनेको दैनिक संख्या करिब दश हजारको हाराहारीमा छ ।

पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ हजार २७४ जना निको भएका छन् ।

अहिले त्यहाँ कोरोनाका सकृय संक्रमितको संख्या एक लाख २ हजार नजिक रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ६ : १५ बजे

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन

एकताको प्रयास असफल भयो, विभाजनको समीक्षा इतिहासले गर्नेछ : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई