बाँकेमा उपचाररत थप दुई संक्रमितको मृत्यु « Khabarhub

बाँकेमा उपचाररत थप दुई संक्रमितको मृत्यु


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके— बाँकेमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार रोल्पा र दाङका दुई संक्रमित महिलाको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

रोल्पाकी महिलालाई पुस २५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका भर्ना गरिएकी रोल्पाको लिवाङकी ४२ वर्षीया महिलाको आज बिहान ३:३० बजे मृत्यु भएको हो ।

यस्तै दाङको बबईकी ८० वर्षीया महिलाको पनि आज बिहान साढे ६ बजे मृत्यु भएको केन्द्रले जनाएको छ ।  उनलाई पुस ९ गते कोहलपुर मेडिकल कलेजमा उपचारका ल्याइएको थियो ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ११ : ०२ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको