घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? | Khabarhub Khabarhub

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला २ हजार ३०० रूपैयाँले घटेको छ ।

छापावाला सुन शुक्रबार प्रतितोला ९५ हजार ३०० रूपैयाँमा कारोबार भएकोमा आज ९३ हजार रूपैयाँ कायम गरिएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ५०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ३३० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २७० रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ११ : १० बजे

२७औँ भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाइने

काठमाडौं – यस वर्षको २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल

सरकारलाई सर्वोच्चको प्रश्न : सहकारीपीडितको रकम फिर्ता गर्ने योजना के छ ?

काठमाडौं– सहकारीपीडितको समस्याबारे सर्वोच्च अदालतले प्राथमिकताका साथ चासो राखेको छ

बङ्गलादेशका प्रदर्शनकारी टेलिभिजन स्टेशनमा प्रवेश, पत्रकारहरू बर्खास्त

एजेन्सी – एक टेलिभिजन स्टेशनका लगानीकर्ताको कार्यालयमा ‘प्रचार’ गरेको आरोप

हिमपातले हुम्लामा हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर

फाइल फोटो सिमकोट – हिमाली जिल्ला हुम्लामा पुनः दोस्रो पटक

माथिल्लो तामाकोशीबाट ८८ दिनपछि पुनः विद्युत् उत्पादन सुरु

काठमाडौं – नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको