स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित एकजना पक्राउ « Khabarhub

स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित एकजना पक्राउ


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रहरीले स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई सिराहाबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सिराहा नगरपालिका-२२ हकपाराका शिवनाथ यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती व्यक्तिलाई प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ३९ वर्षीय यादवलाई सिराहा नगरपालिका-२१ बाट नियन्त्रणमा लिएको हो ।

सिराहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले दिएको जानकारी अुनसार यादवको साथबाट कपडाको झोलामा राखिएको स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँ बराबद गरिएको हो ।

पक्राउ परेका यादवलाई उक्त रकमसहित आवश्यक थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  २ : १६ बजे

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना