‘बिस्तारै बिस्तारै’मा खुलेकी एलिजा « Khabarhub

‘बिस्तारै बिस्तारै’मा खुलेकी एलिजा


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– गायक प्रताप दास र गायिका कविता श्रेष्ठको स्वरमा रहेको गीत ‘बिस्तारै बिस्तारै’को भिडियो सार्वजनिक भएको छ । गीतमा राजेशकुमार श्रेष्ठको शब्द तथा एलिस कार्कीको संगीत छ ।

गोविन्द राई निर्देशित भिडियोमा अभिनेता यशराज गराच र अभिनेत्री एलिजा गौतम फिचर्ड छन् । रोमान्टिक भावको गीतमा एलिजा यशराजसँग निकै खुलेकी छन् ।

भिडियोमा ज्ञानु सुब्बाको कोरियोग्राफी तथा दीपेन बस्नेतको छायांकन तथा सम्पादन छ । भिडियो गोविन्द राईकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ८ : ३५ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको