गैडाको खाग तस्करीमा संलग्न गिरोह पक्राउ « Khabarhub

गैडाको खाग तस्करीमा संलग्न गिरोह पक्राउ


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गैडाको खाग तस्करीमा संलग्न गिरोह पक्राउ परेको छ। गत भदौ १६ र २१ गते र कार्तिक १९ गते चोरी शिकारीबाट गैडा मरेपछि अनुसन्धानको क्रममा ठूलो गिरोह समातिएको हो ।

उनीहरुको साथबाट चोरी शिकारीमा प्रयोग भएको २ थान भरुवा बन्दुक, एउटा स्कार्पियो गाडी, मोटरसाइकल , बैंकमा जम्मा गरिएको ४१ लाखको भौचर, पैसाको बण्डलजस्तै देखिने गरी कागजको बण्डल र केही खानेकुरा बरामद भएको छ ।

उनीहरुविरुद्ध नवलपुर जिल्ला अदालतमा आजै मुद्दा दायर गरिएको छ । निकुञ्ज प्रशासन , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धानबाट यति ठूलो संख्या पक्राउ गर्न सफल भएको हो।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १ : ५८ बजे

गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्रै ध्येय

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म