बैतडी पुगेर सञ्चारकर्मी लामिछानेले भने : भागरथीको न्यायका लागि सबैजना जागौँ « Khabarhub

बैतडी पुगेर सञ्चारकर्मी लामिछानेले भने : भागरथीको न्यायका लागि सबैजना जागौँ


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चारकर्मी  रवि लामिछाने बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई कारबाहीको माग राखेका छन् ।

उनको न्यायको मागसहित बैतडी पुगेको सञ्चारकर्मी लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन । उनले फेसबुकमा लेखेका, ‘भागरथी नानीको न्यायको लागि हामी बैतडीमा, जागौँ सबैजना !’

भागरथी हत्याका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । उनको बलात्कार पछि हत्या गरिएको पुष्टि भएको छ । घटनालाई लिएर विभिन्न राजनीतिक दल तथा स्थानीयले न्याय माग्दै प्रदर्शन जारी राखेका छन ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १२ : ३२ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको