यस्तो छ महको औषधीय महत्व « Khabarhub

यस्तो छ महको औषधीय महत्व


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     मह १/२ चम्चा बिहान–बेलुका नियमित सेवन गर्नाले शरीर तन्दुरुस्त भएर आउँछ । यसले मुटुको रक्तसञ्चारलाई शान्त बनाउँछ ।

—यसले निम्न रक्तचाप र रक्तअल्पताको रोगीलाई फाइदा गर्छ ।

—महको कुट मिसिएको पहेँलो भागको प्रयोगले हाड खिएमा, जोर्नी दुखेमा, पेटका रोगहरुमा यसले समाधान गर्दछ ।

—महलाई मनतातो पानीसँग खानाले स्मर शक्ति बढ्दछ, शरीर बलियो बनाउँछ ।

—फापर चिराइतोको धुलोमा बेसार मिलाई मह राखेर केही महिनासम्म सेवन गर्नाले मधुमेहको रोगीहरुलाई फाइदा गर्छ ।

—     रुघाखोकी लागेका मानिसलाई अदुवाको रसमा एक चम्चा मह मिलाएर मनतातो पानीमा मिलाएर खाएमा निको हुन्छ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ५ : ५० बजे

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी