यस्तो छ तेजपत्ताको औषधीय महत्व « Khabarhub

यस्तो छ तेजपत्ताको औषधीय महत्व


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

—यसले पत्थरीलाई ठीक गर्छ ।

—गर्भपात हुनबाट जोगाउँछ ।

—यसको पातलाई चपाएर खानाले मुख मिठो बनाइ राख्छ ।

—यसको पात वा बोक्रालाई पिसेर धुलो बनाइ पानीसँग मिलाई खानाले रुघाखोकी, वात र पेटका धेरै रोगलाई ठिक गर्दछ ।

—यसले मोटोपना, चाउरीपना र कपाल झर्नबाट रोक्छ ।

—यसले आँखाको तलपट्टि हुने कालोपनालाई हटाउँछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ०५ बजे

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी