आँखाको एर्लजी वा चिलाउने समस्याबाट कसरी बच्ने ? « Khabarhub

आँखाको एर्लजी वा चिलाउने समस्याबाट कसरी बच्ने ?


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दा सामान्य लागे पनि आँखा चिलाउने समस्याले गम्भिर असर पार्दछ । यदि समयमा उपचार भएन र सही ज्ञान भएन भने आखाँको समस्या गम्भिर हुन पुग्दछ ।

खासगरी बालबालिका तथा किशोरकिशोरीहरु यो समस्याबाट बढी प्रभावित हुने भएकाले उमेरमै उनीहरु दृस्टीविहीन हुने सम्भावना हुन्छ । यस्तोमा आँखाको एर्लजी हुनबाट बच्न केही उपाय अपनाउन सकिन्छ ।

– एलर्जीको कारक तत्वबाट जोगिनु नै यो समस्याको समाधान हो ।
– आँखालाई बेलाबेला सफा चिसो पानीले धुनु पर्दछ ।
– चर्को घाम लागेको बेला बाहिर जान कम गर्नु पर्दछ ।
– जानु परे पनि कालो छाता ओडेर जानु पर्दछ र गुणस्तरीय कालो चस्मा लगाउनु पर्दछ ।
– यसबाट बच्न फूल फुल्ने मौसममा वातावरणको सम्पर्कबाट टाढै बस्नु पर्दछ ।
– सम्भव भए हावा चलेको बेला घरको झ्यालहरु बन्द राख्नु पर्दछ ।
– पर्फ्युम, कस्मेटिक्स प्रयोग र व्यक्तिगत सामानहरु साझा गर्नु हुदैन ।

यो समस्या हुँदा चिलायो भनेर आँखालाई माड्नु हुदैन । अन्यथा क्षणिक रुपमा राहत महसुस भएपनि यसले समस्यालाई झन् जटील बनाउन सक्छ । आँखाको एलर्जी आफैंले दृष्टिविहीन बनाउँदैन तर उपचारमा लापरवाही र असावधानी भएमा भने दृष्टि गुम्ने खतरा हुन्छ । एजेन्सीको सहयोगमा 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १० : ३० बजे

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका