एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित) « Khabarhub

एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठमा हुने माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।

आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म एसईई सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन जेठ १३ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ ।

हेर्नुहोस् एसईई परीक्षा तालिका


त्यस्तै बोर्डले जेठ २६ देखि असार ४ सम्म कक्षा १२ को परीक्षा लिने निर्णय गरेको छ । कक्षा १२ को परीक्षा पनि बिहान ८ बजेदेखि ११ बजेसम्म नै सञ्चालन हुने बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा तालिका

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ८ : ३७ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६