४९ केजी गाँजा बरामद « Khabarhub

४९ केजी गाँजा बरामद


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सशस्त्र प्रहरी बलले सुनसरीको भण्टावारीबाट ४९ किलो गाँजा बरामद गरेको हो ।

कोशी गाउँपालिका –८ बाट केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा मंगलबार साँझ गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल प्रदेश-१ का प्रमुख डीआईजी वंशीराज दाहालले जानकारी दिए ।

निजी जग्गामा लगाइएको खेराखेतीबाट गाँजा बरामद भएको हो । केराघारीभित्र जमिनमा माटोले पुरेर राखेको अवस्थामा बरामद भए पनि गाँजा कसले लुकाएर राखेको थियो भन्ने यकिन हुन सकिरहेको छैन ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १० : २२ बजे

स्याङ्जा-१ बाट सुन तस्करीका दोषी धनञ्जय रेग्मी रास्वपाबाट विजयी

स्याङ्जा – स्याङ्जा-१ बाट रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन

सर्लाही-४ : गगन थापा भन्दा अमरेश सिंह ३२ सयले अगाडि

काठमाडौं – सर्लाहीको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी : एमालेका भानुभक्त ढकाल पराजित

काठमाडौँ – तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्। निवर्चान

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ – काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार

झापा-५ बालेन्द्रले २८ हजार मत पाउँदा ओली सात हजारमा सीमित

झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ