जागिरको लागि अन्तर्वार्ता दिन गएको उमेदवार अन्तर्वार्ता लिने अधिकारीलाई भन्छ, म आजको अन्तर्वार्तामा पक्का पनि पास हुन्न यसमा सतप्रतिशत विश्वास छ ।
अधिकारी : ल त्यसो भए बाजी ठोकौँ ५ हजारको ।
साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
जागिरको लागि अन्तर्वार्ता दिन गएको उमेदवार अन्तर्वार्ता लिने अधिकारीलाई भन्छ, म आजको अन्तर्वार्तामा पक्का पनि पास हुन्न यसमा सतप्रतिशत विश्वास छ ।
अधिकारी : ल त्यसो भए बाजी ठोकौँ ५ हजारको ।
साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार ४ : ३८ बजे
प्रतिक्रिया