बच्चालाई हरियो वा पहेँलो दिसा लागेमा यसरी गर्नुहोस् घरेलु उपचार « Khabarhub

बच्चालाई हरियो वा पहेँलो दिसा लागेमा यसरी गर्नुहोस् घरेलु उपचार


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

—नरकचुकलाई पिसेर गाईको दूधसँग पिलाउनाले बच्चाको अपच, हरियो पहेँलो दिसा आउन बन्द हुन्छ । दुध नपिउने बच्चाहरुलाई पानीसँग खुवाउनुपर्दछ ।

—आधा टुक्रा जावित्री र आधा टुक्रा हिङलाई मिलाई पानीसँग खुवाउनाले लाभ मिल्छ ।

—आधा चम्चा कालो जीरा दहीमा मिलाई बच्चालाई खुवाउनाले खराब दिशा आउन बन्द हुन्छ ।

—जाइफललाई दूधसँग पिसे नाइटा वरिपरि लगाउनाले खराब दिशा आउन छाड्छ ।

—यदि बच्चालाई खोकी, पातलो दिसा भइरहेको छ भने जाइफललाई पिसेर गाईको घ्यूसँग खुवाउनाले लाभ मिल्दछ ।

—नाइटोको माथि गाईको पिसाबलाई तताएर उक्त पिसाबले नरम कपडा भिजाई लगाउनाले दिसा राम्रो आउँदछ ।

साभार  : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ५ : २५ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र