माधव नेपालको उपस्थितिमा पर्सामा बन्यो समानान्तर कमिटी « Khabarhub

माधव नेपालको उपस्थितिमा पर्सामा बन्यो समानान्तर कमिटी

माधव नेपालको उपस्थितिमा पर्सामा समानान्तर कमिटी घोषणा


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको खनाल–नेपाल समूहले वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा पर्सामा समानान्तर कमिटी गठन गरेको छ ।

शनिबार आयोजित कार्यकर्ता भेलाले बालगोपाल थापाको अध्यक्षमा जिल्ला कमिटीको घोषणा गरेको हो ।

अध्यक्षसहितको कमिटीलाई नेता नेपालले शपथग्रहण तथा प्रशिक्षण गरेका छन् । यस्तै, कार्यक्रममा नेताहरू घनश्याम भुसाल, नागेन्द्र चौधरी, रामचन्द्र साह, दिनेश राई, पुरुषोत्तम पौडेलको समेत उपस्थिति थियो ।

केपी ओली पक्षले कारबाही गरेयता यस समूहले देशव्यापी रूपमा समानान्तर कमिटी बनाउँदै आएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ६ : ४६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार