योनी पीडाले हैरान हुनुहुन्छ ? अपनाउनुहोस् घरेलु उपचारविधि « Khabarhub

योनी पीडाले हैरान हुनुहुन्छ ? अपनाउनुहोस् घरेलु उपचारविधि


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

— योनी सम्बन्धी समस्याहरुमा नियमको प्रयोग अत्यन्तै लाभदायक हुन्छ । निवोली र अरणुको विउलाई निमको रसमा पिसी योनीमा लगाउनाले तुरुन्तै आराम मिल्छ ।

— तीललाई पिसेर तताई नाइटो मुनी लेप लगाउनाले सर्दीको कारण उत्पन्न हुने गर्भासयको पीडा तथा  योनी दुख्न थाल्दछ ।

— ५ ग्राम सुपारीको धुलो घ्युमा मिलाई खानुहोस् । त्यसपछि गाई वा बाख्राको दूध खानाले योनी सम्बन्धी सम्पूर्ण समस्या टाढा भाग्छ ।

— इन्द्रायणको जरा घ्युकुमारीको गुदी र अदुवा तीन चीजलाई समान मात्रामा मिलाई पिस्नुहोस् यसमा बाख्राको घ्यू मिलाई योनीमा लेप लगाउनाले सहवासको पीडा मेटिनुको साथै अन्य सङ्क्रमण हुन पाउँदैन ।

— योनी चिलाउने समस्या छ भने चामलको माड एक हप्तासम्म नियमित खानाले योनी चिलाउन छाड्छ ।

— निमको १५/२० पात उमालेर उक्त पानीले योनीलाई धुनाले अन्य सङ्क्रमण तथा सुन्निन छाड्छ ।

साभार  : घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : २६ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको