विश्वासको मत लिने प्रयोजनका लागि सबै तयारी पूरा « Khabarhub

विश्वासको मत लिने प्रयोजनका लागि सबै तयारी पूरा


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

यसका लागि तीनवटा लबीमा मतदानको व्यवस्था गरिएको छ । हुन्छ, हुन्न र मत दिन्न गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था मिलाइएको छ ।

कोभिड संक्रमित सांसदहरुका लागि ल्होत्से हलमा मतदानको व्यवस्था गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीपछि दलका शीर्ष नेताहरुले छोटो सम्बोधन गर्ने छन् । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिने छन् । त्यसपछि मत विभाजनको प्रक्रिया शुरु हुने छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  २ : ३० बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,