आमा सम्झँदै प्रविणको ‘आमा’ | Khabarhub Khabarhub

आमा सम्झँदै प्रविणको ‘आमा’


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मातातीर्थ औशीको छेको पारेर गायक प्रविण राजथलाले ‘आमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

गीतमा प्रविणकै शब्द र संगीत छ भने गोपाल बराइलीको एरेञ्ज, चन्द्र चौधरीको मिक्सिङ छ ।

गीतको भिडियोमा प्रविण, सबी बज्राचार्य चौलागाई र सम्मन चौलागाईं फिचर्ड छन् ।

भिडियोमा रामकुमार केसी र सुदीप शर्माको छायांकन, टेकेन्द्र शाहको सम्पादन तथा कलर र सत्यराज चौलागाईंको निर्देशन छ । भिडियोकी निर्मात्री एलिजा महर्जन हुन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : ४५ बजे

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै