ताजा जनादेशमा जानु नै प्रजातान्त्रिक बाटो हो : प्रेम सुवाल « Khabarhub

ताजा जनादेशमा जानु नै प्रजातान्त्रिक बाटो हो : प्रेम सुवाल


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ताजा जनादेशमा जानुपर्ने पक्षमा उभिएको छ । नेमकिपाका सांसद प्रेम सुवालले निर्वाचनमा जानु पर्ने बताएका हुन् ।

‘यो राजनीतिक अन्योल हटाउन जनताको ताजा जनादेश लिनु अथवा निर्वाचनमा जानु नै प्रजातान्त्रिक बाटो हो,’ सुवालले भने ।

विश्वासको मतका पक्षमा उभिने या नभिनेबारे भने उनले केही पनि उल्लेख गरेनन् । संसदमा नेमकिपाको एक सांसद छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : १३ बजे

चन्द्र उडानपछि फर्किँदै आर्टेमिस टोली

ह्युस्टन– इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यहरूको साक्षी बनेको आर्टेमिस

घुस लिएको आरोपमा सप्तरीको कञ्चनपुर प्राधिकरणका प्रमुख दास अख्तियारको नियन्त्रणमा

सप्तरी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर,

जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी उत्पादनमा

भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ

नयाँदिल्ली– भारतले आफ्नै आणविक इन्धन उत्पादनतर्फ महत्त्वपूर्ण फड्को मारेको छ

शैक्षिक सत्र सुरु हुनुअघि नै भर्ना लिए कारवाही हुने

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु