दक्षिण अफ्रिकी महिलाले जन्माइन् १० शिशु « Khabarhub

दक्षिण अफ्रिकी महिलाले जन्माइन् १० शिशु


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण अफ्रिकी एक महिलाले १० शिशुलाई जन्म दिएकी छन् ।

३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियास्थित एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएको गाउटेङ प्रान्तको सामाजिक विकास विभागले जनाएको छ ।

उनले एकैपटक १० शिशु जन्माएसँगै मालिकी २५ वर्षीया आमा हालिमा सिस्सेले बनाएको गिनिज वर्ल्ड रेकर्ड पनि तोडिकी छन् ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  १० : २५ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै