कुकुरले पुच्छर हल्लाउँनुका रोचक कारण « Khabarhub

कुकुरले पुच्छर हल्लाउँनुका रोचक कारण


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुकुर त देख्नु भएकै छ । सामान्यतया सबै कुकुरको पुच्छर हुन्छ । फरक यति हो कुनै कुकुरको पुच्छर लामो त कुनैको छोटो हुन्छ । जो उसले सधैं हल्लाइरहेको हुन्छ । तर कसरी उसले पुच्छर हल्लाउँछ त ? अनि किन पुच्छर हल्लाउँछ होला ।

कुकुरले डराएको बेला पुच्छर टाङ मुनि लुकाउँछ । तर खुसी भएको बेलामा भने यसले आफ्नो पुच्छर हल्लाउने गर्दछ । प्रायः सबै कुकुरको पुच्छर एकै प्रकारले बनेको हुन्छ । यो स–साना हाडहरु जोडिएर बनेको हुन्छ । अर्थात हाडहरु माला जस्तै जोडिएर कुकुरको पुच्छर बनेको हुन्छ ।

यसरी हाडहरुले बनेको पुच्छर थोरै माशंपेशीको मद्दतले पनि कुकुरले उसले चाहे अनुसारको जुनैसुकै दिशामा हल्लाउन सक्छ । पुच्छर हल्लाउँदा कम माशंपेशी प्रयोग हुने भएकाले कुकुरहरु कम थाक्छन् र प्रायः सधैं पुच्छर हल्लाउने गर्दछन् । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  १० : ३८ बजे

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’

सुदूरपश्चिम– सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३००

महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा