प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी « Khabarhub

प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश लोकसेवा आयोगले दोस्रो पटक कर्मचारी माग गरेको छ । प्रदेश २ मा कर्मचारी अभाव हुन नदिन आयोगले विभिन्न २८ पदमा कर्मचारी माग गरेका हुन् ।

कर्मचारी अभावमा प्रदेशको मन्त्रालयहरुको कार्यसम्पदानमा असर परेको मध्यनजर गर्दै सो संख्यमा कर्मचारी माग गरेको हो । आयोगले अप्राविधिकतर्फ नवौँ तहका अधिकृत ६ जना, स्वास्थ्य सेवा बाहेकका सेवातर्फ १२ जना र स्वास्थ्य सेवाका लागि १० जना कर्मचारी माग गरेको छ ।

आयोगले विज्ञापन गरो पदका लागि असार १६ गतेसम्म आवेदनको मिति तोकेको छ । आयोगले विज्ञापन खुलाएका पदमा योग्यता पुगेका उम्मेदवारले दिएको दरखास्तपछि छनौट परीक्षा जनकपुरधाममा हुने जनाएको छ ।

यसयघि आयोगले कर्मचारी पदपुर्तिको लागि गएको मंसिरमा १८ जना कर्मचारी माग गरेका थिए । केन्द्रले निजामती ऐन नबनाएको खण्डमा प्रदेश लोकसेवा आयोगल कर्मचारी माग गरेको भन्दै आलोचना भएको थियो ।

 

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  १२ : ४५ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा